२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी

धादिङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी
सेयर गर्नुहोस्
०सेयर

धादिङका ९ जनामा विहिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकाका ५६, ५०, २४, ३० बर्षका पुरुष, २६, ४५,२६, २८ बर्षका महिला र ज्वालामुखी गाउपालिकाका ३७ बर्षका महिला रहेको स्वास्थ्य कार्यालय धादिङका सिआईसिटि सहजकर्ता उन्नती महर्जनले जानकारी दिनुभयो ।

विहिबार संक्रमण पुष्टि भएकामध्ये ६ जना जिल्लामा र ३ जना जिल्ला बाहिर रहेका छन् । त्यस्तै २८ जनाको स्वाब संकलन गरि पिसिआर परिक्षणको लागि पठाइएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।