२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना भाईरस संक्रमणका कारण थप २ जनाको मृत्यु, मृतकको संख्या २५ पुग्यो

धादिङमा कोरोना भाईरस संक्रमणका कारण थप २ जनाको मृत्यु, मृतकको संख्या २५ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण थप दुई जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा निलकण्ठ नगरपालिका वडा नम्वर २ निवासी ८४ वर्षिय पुरुष र नीलकण्ठ नगरपालिका वडा नम्वर ३ निवासी ५३ वर्षिय महिला रहेका छन् ।

यो सँगै धादिङमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५ पुगेको छ । धादिङ अस्पतालमा अक्सिजन अभावका कारण उहाहरुलाई नुवाकोट रिफर गरिएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।