२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अस्थायी कोभिड अस्पताललाई युवा व्यवसायी ढकालले पानी तथा सरसफाइ सामग्री सहयोग

अस्थायी कोभिड अस्पताललाई  युवा व्यवसायी ढकालले पानी तथा सरसफाइ सामग्री सहयोग
सेयर गर्नुहोस्
०सेयर

धादिङबेशीमा संचालित अस्थायी कोभिड अस्पताललाई धादिङबेशिका ब्याबसायी रमेश ढकालले पानी तथा सरसफाइ सामग्री सहयोग गर्नुभएकोे छ ।

ढकालले अस्पतालमा रहेका संक्रमित बिरामीहरुको लागि पीउने पानी छण् कार्टुन, साबुन, दात माझ्ने ब्रस र मन्जन एक÷एक कार्टुन आज अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।