२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको वैरेनी स्थित त्रिशुली नदि किनारमा २ महिलाको शव फेला

धादिङको वैरेनी स्थित त्रिशुली नदि किनारमा २ महिलाको शव फेला
सेयर गर्नुहोस्
०सेयर

धादिङको गल्छी गाउँपालिकाको वैरेनी जिन्टेटार स्थित त्रिशुली नदि किनारमा २ जना महिलाको शव भेटिएको छ ।

बुधबार विहान पौने १० बजेको समयमा ति महिलाहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

धेरै समय पहिले नै ति महिलाहरुको मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको प्रहरी नायव उपरिक्षक भण्डारीले बताउनुभयो । शव पुरै कुहिएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल काठमाण्डौं पठाईएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।