२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जवाङ खोलामा खसेको पहिराले ५ ओटा सवारी साधन पु¥यो, २ जनाको मृत्यु

जवाङ खोलामा खसेको पहिराले ५ ओटा सवारी साधन पु¥यो, २ जनाको मृत्यु
सेयर गर्नुहोस्
०सेयर


तस्विर : पत्रकार दानबहादुर गुरुङ

गएराती पृथ्वी राजमार्ग अन्तर्गत जवाङ्खोलामा पहिरो खसेर ५ वटा सवारी साधनमा क्षती पु¥याएको छ ।

ट्रकका सहचालक बिरवल प्रजाको घटना स्थलमै र अर्को एक जनाको उपचारको क्रममा मृत्यु भएको पत्रकार दानबहादुर गुरुङले बताउनुभएको छ । साथै अन्य ८ जना घाइते भएका छन ।

स्काभेटर र डोजरको सहायताले पहिरो हटाउने काम भइरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।