धादिङका पत्रकारहरुलाई शहिद मेमोरियल अस्पतालले उपचारमा १० प्रतिशत छुट दिने
रेखबहादुर गुरुङ
Wednesday, April 9, 2025
धादिङको सदरमुकाम धादिङबेसीमा रहेको शहिद मेमोरियल अस्पताल धादिङले पत्रकारहरुलाई उपचारमा छुट दिने भएको छ । अस्पतालले जिल्लाका सम्पूर्ण पत्रकारहरुलाई अस्पतालको