भोली आईतबार सरकारले रामनवमीका अवसरमा सार्वजनिक विदा दिने भएको छ ।
नेपाल सरकारले चैत्र २४ गतेका दिन रामनवमी पर्वको अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

लोकप्रिय विषय