राष्ट्रिय युवा संघ नेपाल सिद्दलेक गाउँपालिका कमिटिको अध्यक्षमा रोहित गुरुङ चयन हुनुभएको छ ।

शनिबार सम्पन्न दोश्रो गाउँपालिका अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

कमिटिको उपाध्यक्षमा ज्ञान बहादुर घले, सचिवमा सुजिता अधिकारी, कोषाध्यक्षमा कुमार सिलवाल, सहसचिवमा उमा गुरुङ चयन हुनुभएको छ ।

Facebook Comments