२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

‘वीर विक्रम २’मा पल र वर्षाको वाचा–कसम

‘वीर विक्रम २’मा  पल र वर्षाको वाचा–कसम
सेयर गर्नुहोस्
०सेयर

जेठ ३ गतेलाई प्रदर्शन मिति तोेकेको चलचित्र ‘वीर विक्रम २’को दोश्रो गीत ‘वाचा कसम’ सार्वजनिक भएको छ । यो गीतले विशेषगरि, प्रेममा परेपछि खाइने वाचा र त्यसलाई निभाउन प्रेमी प्रेमिकाले कतीसम्म त्याग गर्न सक्छन् भन्ने भन्न खोजेको छ । चलचित्रको यो गीतलाई नरेश भट्टराइले लेख्नु भएको हो । ताराप्रकाश लिम्बुको संगीत रहेको गीतमा तारा र दीपा लामाको स्वर छ ।

चलचित्रको यो गीतमा नायक पल शाह र नायिका वर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ । गीतको भिडियोलाई कोरियोग्राफर कविराज गहतराजले कोरियोग्राफी गर्नुभएको हो । । चलचित्रलाई मिलन चाम्सले निर्देशन गर्नुभएको हो । भने चलचित्रमा पल र बर्षाको साथमा नायक नाजिर हुसेनको पनि मुख्य भूमिका छ ।

भिडियो हेर्नुहोस् :

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।