घटनाक्रम

धादिङवेशींमा पनि क्वारेन्टाईन

चैत्र ११, धादिङ । महामारीको रुपमा विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट जोगाउन धादिङमा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।

गायक प्रकाश सपुतको प्रधानमन्त्रीलाई खुल्ला पत्र सहितको २ लाख सहयोग

सम्माननिय प्रधानमन्त्री ज्यु, नमस्कार 🙏 विश्वमा भयानक रुप लिदै महामारीको रुपमा फैलीरहेको कोरोना भाईरस सतर्कताका लागि नेपाल सरकारले गरेका प्रयासहरु सरहानिय

चैत्र १४ गते सम्म धादिङ ‘लक डाउन’

  चैत्र १०, धादिङ । धादिङबेसीमा उद्योग व्यवसायीहरुको सर्वपक्षयीय बैठक सम्पन्न भएको छ । धादिङ उद्योग वाणिज्य संघको समन्वयमा सम्पन्न

धादिङमा मोटरसाईकल दुर्घटना हुदाँ वडाध्यक्ष सहित २ गम्भिर घाइते

चैत ९ ,धादिङ। धादिङको नीलकण्ठ नगरपालिका वडा नंं ६ स्थित गौँडेखोलामा मोटरसाईकल दुर्घटना हुदाँ वडाध्यक्ष सहित २ जना गम्भिर घाइते

कालोबजारी गर्नेलाई पाँच वर्ष जेल हुन सक्ने

चैत्र ८ । खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य सामग्रीमा कालोबजारी गरे सरकारले कारबाही गर्ने भएको छ । उद्योग वाणिज्य तथा

धादिङको सिद्धलेकमा २ जनाको रहस्यमय मृत्यु

चैत्र ७ गते । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ एैसेलु गैरामा दुइ जना मृत अवस्थामा भेटिएको छ । स्थानिय

पूर्वमन्त्री बास्कोटाको घरमा शक्तिशाली बम विस्फोट

फागुन २८ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनहरामा शक्तिशाली बम विष्फोट भएको छ । निर्वतमान मन्त्री गोकुल बाँस्कोटाको घरमा

धादिङ प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दाका २ जना प्रतिवादी पक्राउ

फागुन २७, धादिङ । धादिङको दुइ छुट्टाछ्ट्टै स्थानमा भएको हत्या घटनाका दुइ प्रतिवादीहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङले प्रकाउ गरेको छ

धादिङमा लागु औषध कारोबारमा २३ जना विरुद्ध मुद्धा दर्ता

फागुन २१, धादिङ । धादिङमा लागु औषध कारोबारमा २३ जना विरुद्ध मुद्धा दर्ता गरिएको छ । चालु आर्थिक वर्षको ८

संगठित अपराध मुद्दाका फरार एक जना पक्राउ

फागुन १६, धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दामा फरार

हामी फेसबुकमा

नेपाली क्यालेन्डर

बिनिमय दर


© Nepal Exchange Rates

Nepali Date Converter


Powered by © nepali date converter