२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पूर्वमन्त्री बास्कोटाको घरमा शक्तिशाली बम विस्फोट

पूर्वमन्त्री बास्कोटाको घरमा शक्तिशाली बम विस्फोट
सेयर गर्नुहोस्
०सेयर

फागुन २८ ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ मनहरामा शक्तिशाली बम विष्फोट भएको छ । निर्वतमान मन्त्री गोकुल बाँस्कोटाको घरमा शक्तिशाली विष्फोट भएको हो ।

घटनास्थलमा अहिले प्रहरी टोली पुगेको छ । घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन । घरको भित्तामा प्रेसरकुकर बम विस्फोट गराइएको खबर आएको प्रहरीले जनाएको छ । कसले बम विस्फोट गरायो र थप के के क्षति भयो भन्ने बारे केहिबेरमा थाहा हुने प्रहरीको भनाइ छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।