२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कालोबजारी गर्नेलाई पाँच वर्ष जेल हुन सक्ने

कालोबजारी गर्नेलाई पाँच वर्ष जेल हुन सक्ने
सेयर गर्नुहोस्
०सेयर

चैत्र ८ ।

खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य सामग्रीमा कालोबजारी गरे सरकारले कारबाही गर्ने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिकारीबीच शुक्रबार बसेको बैठकले ग्यास र उपभोग्य वस्तुको कालोबजारी गर्नेलाई ५ वर्षसम्म कैद सजाय गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

सरकारले खाद्यान्न अभाव भए हेलिकप्टरबाट भएपनि ढुवानी गर्ने र कर्मचारी कामका लागि २४ घण्टा तयार रहनुपर्ने निर्णय पनि गरेको मन्त्री भट्टले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।