अषाढ १८ ।
ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा ब्राजिलले अर्जे्न्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । ब्

राजिलको जितमा ग्याब्रियल जिसस र रोबर्टो फिर्मिन्होले समान १–१ गोल गर्नुभयो । उपाधिका लागि ब्राजिलले अब चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।

Facebook Comments