धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा आज विहान स्कपरियो जिप दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।
धादिङवेशींबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्करपियो सडकबाट लगभग १ सय मिटर तल खसेर दुर्घटना भएको घटनास्थलबाट शालिग्राम अधिकारीले जानकारी दिनुभयो ।
घाईतेहरुको अहिले जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पश्चात केही घाईतेलाई काठमाण्डौं लैजानले तयारी भईरहेको प्रहरीले जनाएको छ ।