२०८३ कार्तिक ३, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा सर्वसम्मत

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा सर्वसम्मत

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा सर्वसम्मत चयन हुनु भएको छ ।

धादिङबेसीमा सम्पन्न चौथो अन्तर्राष्ट्रिय महाधिवेशनले समाजको उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ, उपाध्यक्षमा बाबुकाजी भण्डारी, पारस भण्डारी, शान्ता सिम्खडा, र विनोद उप्रेती चयन हुनुभएको छ ।

यस्तै महिला उपाध्यक्षमा सम्झना भण्डारी, महासचिवमा कल्याण विक्रम कार्की, सचिवमा दिनेश लोहनी, राजेन्द्र थपलिया, दिवाकार दाहाल र सोमनाथ कंडेल चयन हुनुभएको छ । यस्तै महिला सचिवमा कविता दाहाल, कोषाध्यक्षमा रामकुमार थापा, सह-कोषाध्यक्षमा दिपक चन्द्र भट्ट, छन्द प्रसाद सिलवाल,युवा संयोजकमा सुदिप सिंह विष्ट र श्यामहरि तिमल्सिना चयन हुनुभएको छ ।

समाजको सदस्यहरूमा सुमन बुद्द परियार, विक्रम गरन्जा, संगम तामाङ, विष्णुमाया सिम्खडा, शिव सिटौला, पुष्प लामिछाने, सेल्बा लामाङ तामाङ र गोविन्द ढाडा मगर चयन हुनुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल