२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विस्फोटमा कम्तिमा २३ जनाको मृत्यु

विस्फोटमा कम्तिमा २३ जनाको मृत्यु

पुष २४-
सिरियाको विद्रोही नियन्त्रित क्षेत्र इडबिलमा भएको विस्फोटमा कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

सिरियाको उत्तर–पश्चिमी क्षेत्र इडलिबमा ठूलो विस्फोट भएको बेलायती मानव अधिकारवादी संस्था सिरियन अब्जर भेटरी फर ह्युमनराइट्सले जनाएको छ । विस्फोटमा परी मृत्यु हुनेमा सातजना सर्वसाधारण नागरिक रहेका छन् । इडलिब ब्रिदोहीको हेडक्वाटरको रुपमा रहँदै आएको छ । विस्फोटको कारण नखुलेको वीवीसीले जनाएको छ ।

एजेन्सी

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।