एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।
कम्पनीको गत शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पुँजी ३२,६६,१४,३५५ को १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।












