जापानमा
एक नेपाली विधार्थीले झुण्डिएर आत्महत्या गरेका छन्

धादिङको थांक्रे गाउंपालिका वडा नम्बर का दिनेश थापालेसेप्टेम्बर २५ तारिख विहान बजेको समयमा आत्महत्या गरेका हुन्

अध्ययनको शिलशिलामा जापानको हिगासी निहोन कोकुसाईदाई गाकोउ फुकुशिमा केन ईवाकी सिटिमा बस्दै आएका थापाको आत्महत्या कारण खुल्न बांकी मृतक थापाको शव नेपाल ल्याउनआर्थिक संकलन भईरहेको मृतकका काका उत्तम थापाले बताउनुभयो

घरको आर्थिक अवस्था कमजोर रहेकाले जापानमा रहेको NPO NRNA जापानलाई आर्थिक संकलन गरि शवलाई नेपाल पठाउन अनुरोध गरिएको उहांले बताउनुभयो

Facebook Comments