२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सरकारमा जाने विषयमा फोरम सकारात्मक

सरकारमा जाने विषयमा फोरम सकारात्मक
सेयर गर्नुहोस्
०सेयर

फागुन १५, काठमाण्डौं ।
प्रधानमन्त्री केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संघीय समाजवादी फोरम नेपाललाई सरकारमा सहभागी गराउने कसरतमा जुट्नु भएको छ ।

प्रधानमन्त्रीओली, अध्यक्ष प्रचण्ड र संघीय फोरमका अध्यक्ष् ाउपेन्द्र यादवबीच त्रिपक्षीयवार्ता भइरहेको छ । हिजोको वार्तामानिष्कर्ष नआएकाले आजथप छलफल हुने बताइएको छ । प्रधानमन्त्रीओलीले मन्त्रिपरिषदमापरराष्ट्र मन्त्रालयको जिम्मेवारी लिनेगरी सरकारमा सहभागीहुन संघीय समाजवादीफोरमकाअध्यक्षयादवलाई आग्रहगर्नुभएको छ ।

जवाफमायादवले भने संविधान संशोधनलगायत राजनीतिकविषयमा सहमति नजुट्दासम्मआफ्नो पार्टी सरकारमाजाने सम्भावना नरहेको यादवले बताउनुभयो । उहाँका अनुसार यो हप्ता नै सरकारमाजाने नजाने विषयमा टुङ्गो लाग्नेछ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।