२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मनरुपी वृहत धार्मिक तथा शैक्षिक महोत्सव जारी

मनरुपी वृहत धार्मिक तथा शैक्षिक महोत्सव जारी
सेयर गर्नुहोस्
०सेयर

फागुन २७, धादिङ ।
निलकण्ठ नगरपालिका वडा नं १३ स्थित मनरुपि माध्यमिक विद्यालय साङकोष भोर्लेमा संचालित मनरुपी वृहत धार्मिक तथा शैक्षिक महोत्सव जारी छ ।

विद्यालयमा कक्षा ११ र १२ मा प्राविधिक शिक्षा संचालन गर्ने उद्देश्यले संचालित शैक्षिक महोत्सवकोमा २३ लाख ३१ हजार रुपैया भन्दा बढि सहयोग संकलन भएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा भजन कृतन, कथा प्रवचन साथै झाँकी प्रर्दशनी रहेको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातिप्राप्त बाल तपस्पी पण्डित उत्तम भट्टको मुखारविन्दुबाट कथा बाचन भएको आयोजकले जनाएको छ । महोत्सव फागुन ३० गतेसम्म चल्ने छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।