२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रोटरी क्लव अफ धादिङद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

रोटरी क्लव अफ धादिङद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

रोटरी क्लव अफ धादिङले त्रिपुरासुन्दरी गाउँपालिकाको नेत्रावती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

विद्यालयका ३१ जना विद्यार्थीहरुलाई झोला, कापी, कलम, स्विटर र विद्यालय पोशाक वितरण गरेको हो । विद्यार्थीहरुलाई आज एक कार्यक्रमका विच रोटरी क्लव अफ धादिङका अध्यक्ष नविन कुमार श्रेष्ठले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक विमला पाटा मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमबहादर राना मगर, वडाअध्यक्ष कपिलदेव सिंखडाको समेत उपस्थिति रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।