२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नसर्ने रोगहरुको निशुल्क परिक्षण

सेयर गर्नुहोस्
०सेयर

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय ,स्वास्थ्य निर्देशनालय ,जनस्वास्थ्य कार्यालय धादिङको आयोजनामा र सहारा महिला बचत तथा ॠण सहकारी संस्थाको समन्वयमा नसर्ने रोगहरुको निशुल्क परिक्षण गरिएको छ ।

सहारा साकोसको कार्यालयमा भएको कार्यक्रममा सुगर, प्रेसर,हाइट ,वेट ,पिसाब लगायतको परिक्षण गरिएको थियो ।

संस्थामा सदस्य भएका र सदस्य नभएका सबैलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रममा २ सय १५ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको सहारा महिला बचत तथा ॠण सहकारी संस्था लि. का अध्यक्ष पार्वती राई खाँणले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।