२०८३ मंसिर ११, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रामेछापमा बाघको आक्रमणबाट वृद्धाको ज्यान गयो

रामेछापमा बाघको आक्रमणबाट वृद्धाको ज्यान गयो
Dead body in a mortuary

रामेछापको मन्थली नगरपालिका–९ पुरानागाँउमा गएराति बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा स्थानीय ६६ वर्षीया गङ्गामाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख भोलाकुमार भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो घटनाका बारेमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।