२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनचाँदीको भाउमा लगातार र्कीतिमान : सुन तोलाको ३ लाख ९ हजार रुपैयाँ पुग्यो

सुनचाँदीको भाउमा लगातार र्कीतिमान : सुन तोलाको ३ लाख ९ हजार रुपैयाँ पुग्यो

सुनचाँदीको भाउले फेरि र्कीतिमान बनाएको छ । सुन आज तोलामा ५ हजार २ सय रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ३ हजार ८ सय रुपेयाँ थियो ।

यस्तै आज चाँदीको भाउले पनि र्कीतिमान कायम गरेको छ । चाँदी आज २ सय ८५ रुपैयाँले बढेर ताेलाकाे ६ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ६ हजार ४ सय ८० रुपैयाँ थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।