२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा करेन्ट लागेर एक युवाको मृत्यु

धादिङमा करेन्ट लागेर एक युवाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु भएको छ ।

छिमेकीको घरमा विद्युत् वायरिङ गर्ने क्रममा करेन्ट लाग्दा नीलकण्ठ नगरपालिका वडा नं ८ निवासी २७ वर्षीय राजन श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाईते श्रेष्ठको उपचारका क्रममा धादिङ अस्पतालमा मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।