२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको कृष्णभीरमा ट्रयाक खोल्ने काम पूरा,काठमाडौंतर्फ पास हुन थाले ग्यास बुलेट

धादिङको कृष्णभीरमा ट्रयाक खोल्ने काम पूरा,काठमाडौंतर्फ पास हुन थाले ग्यास बुलेट
सेयर गर्नुहोस्
०सेयर

धादिङको कृष्णभीरमा ट्रयाक खोल्ने काम पूरा भएको छ। बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा मुग्लिन सडकखण्ड अन्तर्गत कृष्णभीरमा ट्रयाक खोल्ने काम पूरा भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत ट्रयाक खोल्ने काम सम्पन्न भएको जनाएको हो। जानकारी अनुसार भोलिदेखि यो सडकखण्डमा पूर्ण रूपमा सवारी साधन आउजाउ गर्ने भएका छन् । कृष्णभिरमा बनाइएको नयाँ ट्र्याकबाट ग्यास बोकेका बुलेटहरू पास भई काठमाडौं र धादिङस्थित उद्योगमा आएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।