२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुन चाँदीको भाउ बढ्यो

सुन चाँदीको भाउ बढ्यो
सेयर गर्नुहोस्
०सेयर

कात्तिक २१, धादिङ।
सुनचाँदीको भाउ मंगलबार बढेको छ । सुन मंगलबार तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुन मंगलबार तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँ बढेको हो ।
यस्तै हिजो तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ७ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।