२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस

सेयर गर्नुहोस्
०सेयर

माघ २ ।
आज२१ औंराष्ट्रिय भूकम्प सुरक्षा दिवस,देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । वि.सं.१९९० साल माघ २ गते महाभूकम्प गएको सन्दर्भ पारेर २०५५ सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो ।

भूकम्पबाट जोगिन र सुरक्षित रहनका लागि के कस्ता विधि अपनाउन सकिन्छ ? भन्नेबारे सचेतना फैलाउने उद्देश्यले आज देशैभर विभिन्न सचेतनामूलक कार्यक्रम गरिने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । भूकम्पबाट ठूलो जनधनको क्षति नहोस् भन्नका लागि दिवस मनाउन थालिएपनि नेपालमा २०७२ सालको भूकम्पले ठूलो क्षति पु¥याएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।