२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको तिनतले भिर नजिक वेवारिसे शव फेला

धादिङको तिनतले भिर नजिक वेवारिसे शव फेला

माघ १०, धादिङ ।
धादिङको कालुपाण्डे मार्ग अन्र्तरगत निलकण्ठ नगरपालिका वडा नम्बर ८ तिनतले भिरमा सडक भन्दा करिब ५ सय मिटर तल बेवारीसे एक पुरुषको शव फेला परेको छ ।

शवको पहिचान हुन सकेको छैन । केही दिन अघि नै पुरुषको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको थप अनुसन्धानको लागि मुचुल्का उठाई शवलाई जिल्ला अस्पताल धादिङमा राखिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।