२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भ्रमणमा गएको स्कूल बस दुर्घटना, ४७ जना घाइते

भ्रमणमा गएको स्कूल बस दुर्घटना, ४७ जना घाइते
सेयर गर्नुहोस्
०सेयर

कात्तिक २४, धादिङ ।
लुम्बिनी भ्रमणका लागि विद्यार्थी लिएर गएको स्कूल बस नवलपरासीको रामग्राम नगरपालिका-१५ स्थित सुक्रौलीमा दुर्घटनामा परेको छ । ४७ जना घाइते भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका वडा नं ६ स्थित देवज्योती निम्न माविका विद्यार्थी सवार ग १ ख ३१८९ नं को बस अनियन्त्रित भई सडक छेउ खाल्डोको पानीमा पल्टिन पुगेको हो । स्थानीय बासिन्दाले उद्धार गरेको खबर प्राप्त भएको छ । दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।