२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

वालक हराएको सूचना !

वालक हराएको सूचना !

कार्तिक ३० गते ।
बाँके जिल्लाको सम्झना बजार बस्ने संञ्जीव विक नाम गरेको वर्ष ९ को वालक कालो रङको हुक लगाएको, निलो जिन्स पाईन्ट कालो जुत्ता लगाएको गोरो वर्णको, टाउकोमा घाउ भएको, दाँया पट्टीको हात नभएको, सुष्तमनस्थीती भएको वालक यहि मिति २०७६ कात्तिक २२ गतेदेखि नेपालगञ्जबाट हराएको र यहि २४ गते वेनिघाट बजार आसपासमा देखिएकाले फेलापार्नुहुने महानुभावले नजिकको प्रहरी कार्यलय वा वालकको वुवा गंगाराम विं.क. सम्पर्क मोवाईल नम्बर ९८११८४९०८४ मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।