२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दुई ओटा मोटरसाईकल एकआपसमा ठोक्कीदा १ गम्भीर घाईते

दुई ओटा मोटरसाईकल एकआपसमा ठोक्कीदा १ गम्भीर घाईते
सेयर गर्नुहोस्
०सेयर

पौष १२, धादिङ ।
धादिङवेशीं स्थित पुछारबजार मुलचोकमा आज दिउँसो दुई ओटा मोटरसाईक एक आपसमा ठोक्कीदा १ जना गम्भीर घाईते भएका छन् । गम्भीर घाईते हुनेमा ज्वालामुखी गाउँपालिाकाका दिनेश आचार्य रहेका छन् ।

अचार्यलाई जिल्ला अस्पताल धादिङवेशींमा सामान्य उपचार पश्चात हेलिकप्टरबाट काठमाण्डौं लगिएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।