२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा बुधबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा बुधबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि
सेयर गर्नुहोस्
०सेयर

धादिङमा बुधबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा ज्वालामुखी गाउपालिकाको वडा नं.६ का ५३ वर्षिय पुरुष र ठेगाना नखुलेका ४० र ५९ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेसिका थापाले जानाकारी दिनुभयो ।

गंगालाल हस्पिटल र नेपाल कोरियन हस्पिटल काठमाडौँमा गरिएको परिक्षणमा धादिङका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै धादिङमा कोरोना संक्रमितको संख्या १ सय ४० पुगेको थापाले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।