२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धाादिङ काफलपानीकी राधा गुरुङको अर्काे सांगेतिक कोसेली ‘नबोली–नबोली’

धाादिङ काफलपानीकी राधा गुरुङको अर्काे सांगेतिक कोसेली ‘नबोली–नबोली’
सेयर गर्नुहोस्
०सेयर

सुमधुर स्वरकी धनि गायिका राधा गुरुङको अर्काे सांगेतिक कोसेली ′नबोली–नबोली’ सार्वनजनिक भएको छ ।

गरिबिको कारण आफ्नो प्रियसीलाई घरमा एक्लै छाडी वैदेशिक रोजगारीमा जानु पर्दाको पिडालाई गीत मार्फत प्रस्तुत गरिएको छ । गायिका राधा गुरुङ र अर्जुन थापाको सुमधुर आवाजमा सजिएको गीतमा गायक अर्जुन थापाकै लय,शब्द र एरेञ्ज रहेको छ ।


ADVERTISEMENT


महेन्द्र गौतम र स्मृति थापाको जीवन्त अभिनय रहेको गीत राधा गुरुङ नामक यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

धादिङको नीलकण्ठ–९ काफलपानी गुरुङ गाउँमा जन्मिनु भएकी गायिक राधा गुरुङको माईतीको आँगनी, पछ्यौरी चुनीको लगायतका गीत दर्शक स्रोता माझ चर्चित छन् ।

भिडियो हेर्नुहोस् :-

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।