२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मुगुमा जीप दुर्घटना ३ जनाको मृत्यु

मुगुमा जीप दुर्घटना ३ जनाको मृत्यु
सेयर गर्नुहोस्
०सेयर

मंसिर १३ -
मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जिप हिजो राति कालिकोटको अस्पतालमोडमा दुर्घना हुँदा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु भएकाहरुमा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्य एकको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।