अर्थ

धादिङ तमु समाज काठमाडौंको आयोजनामा देउसी भैलो कार्यक्रम हुने

कार्तिक ७,धादिङ धादिङ तमु समाज काठमाडौंले यहि कार्तिक ९ गते शनिबारका दिन शुभकामना आदान- प्रदान तथा देउसी भैलो कार्यक्रमको आयोजना

धादिङवेशींमा संञ्चालित औषधी पसलहरुले बिक्री वितरण गर्दा बिलको प्रयोग गर्दैनन्

  कात्तिक ६, धादिङ । धादिङको सदरमुकाम धादिङबेसीमा सञ्चालित औषधी पसलहरुको आज अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङकोे

धादिङवेशीं–भ¥याङभुरुङ–सेम्जोङ सडक खण्ड दिनको २ घण्टा बन्द हुने

तस्विर : गुगल कात्तिक ६, धादिङ । धादिङवेशीं–भ¥याङभुरु–सेम्जोङ सडक खण्ड दिनको २ घण्टा बन्द हुने भएको छ । कात्तिकको ३

डिभि भर्नको लागि राहादानी अनिवार्य गरेसँगै धादिङमा पनि राहादानी बनाउनेको संख्यामा वृद्धि

कात्तिक ५, धादिङ  । धादिङमा राहादानी बनाउने संख्यामा वृद्धि भएको छ । डिभि भर्नको लागि राहादानी अनिवार्य सर्त लागू गरेपछि

सर्वोच्चको आदेशसँगै ३० हजार जनप्रतिनिधिहरुले सेवा,सुविधा नपाउने

कार्तिक २ धादिङ सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारीलाई मासिक रुपमा प्रदान गर्दै आएको सेवा, सुविधा असंवैधानिक रहेको भन्दै तत्काल रोक्न

मेन्दो फेले युवा समाज काउलेलाई पात्ले गोल्ड कपको उपाधि पात्लेमा छिट्टै पालिका स्तरीय फुटबलको आयोजना गर्ने जिसस प्रमुख नेपाल

असोज ३० धादिङ । नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ खाल्टे पात्लेमा रहेको बुद्ध भूमी युवा समाजले आयोजना गरेको प्रथम पात्ले

चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच आज भेटवार्ता हुँदै

असोज २६ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी जिनपिङले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीसँगको

जिल्ला प्रहरी कार्यलय धादिङद्वारा बैंक तथा वित्तिय संस्थाको सुरक्षाका विषयमा छलफल

असोज १३, धादिङ । जिल्ला प्रहरी कार्यलय धादिङले आज बैंक तथा वित्तिय संस्थाको सुरक्षा सम्बन्धी अन्र्तरक्रिया गरेको छ । बैंक तथा

अस्थायी टहरा, दशै जमरा

१२ असोज,धादिङ । नेपालीहरुको महान चार्ड वडा दशै आइतबार घटस्थापनाका दिन जमरा राखेर शुरु गरिएको छ । दशै, तिहार जस्ता

भुकम्प प्रभावितलाई दिने अनुदानमा वैंङ्कले ढिलासुुस्ती गरेको छैन : वैंङ्कका कर्मचारी

असोज १२, धादिङ । ट्रान्सपरेनसी ईन्टरनेश्नल नेपालले आज धादिङका वैंड्ढ तथा वित्तिय संस्थाहरु सँग आज छलफल गरेको छ । ”भुकम्प

हामी फेसबुकमा

नेपाली क्यालेन्डर

बिनिमय दर


© Nepal Exchange Rates

Nepali Date Converter


Powered by © nepali date converter