घटनाक्रम

धादिङमा ५० शैयाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा , भेन्टिलेटर चलाउने जनशक्ती भने भएन

धादिङ अस्पतालले अक्सिजन सहितको आईसोलेशन सञ्चालनमा ल्याएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय बमोजिम नवनिर्मित जिल्ला वन कार्यालय,

वैशाख मसान्त सम्म मानिस भिडभाड हुने सबै क्रियाकलाप बन्द गर्नुपर्ने डिसिसिएमसीको निणर्य

मानिस भिडभाड हुने सबै क्रियाकलाप वैशाख मसान्त सम्म बन्द गर्नुपर्ने जिल्ला कोभीड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले निणर्य गरेको छ

आज एकैदिन ६ सय ३ जना कोरोना सङ्क्रमित थपिए

नेपालमा बुधबार एकैदिन ६ सय ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले

नीलकण्ठ नगरपालिका ८ कमेरेडाँडाँमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा ३ जना घाईते

धादिङको कालुपाण्डेमार्ग अन्र्तरगत नीलकण्ठ नगरपालिका वडा नं ८ कमेरेडाँडाँमा आज अपह्रान्न साँढे ४ बज दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा ३

बेनिघारोराङको चौकीटारमा दुर्घटना, २ जना घाईते, एकको अवस्था गम्भीर

तस्विर : अमृत उप्रेती पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ चौकीटारमा आज दिउँसो सवा ३ बजे बस

धादिङमा आईतबार ४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा धादिङमा आईतबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ योसँगै देशभर थप ३ सय ६७ जनामा सङ्क्रमण

चौथो दिन, दलित संघर्ष समितिको आन्दोलन : धादिङवेशींमा पञ्चेबाजा सहित विरोध ¥याली

दलित विद्यार्थीलाई निशुल्क शिक्षाको माग गर्दै संयुक्त दलित संघर्ष समितिले धादिङवेशींमा पञ्चेबाजा सहित विरोध ¥याली निकालेको छ । दलित संघर्ष

पछिल्लो २४ घण्टामा ३३९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या

धादिङको खनियवासमा बोलेरो दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नम्बर २ डुन्डुरेमा बुधबार दिउँसो १ बजे बोलेरो दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु

१ सय २८ जना कोरोना सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालमा १ सय २८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार थपिएका

हामी फेसबुकमा

नेपाली क्यालेन्डर

बिनिमय दर


© Nepal Exchange Rates

Nepali Date Converter


Powered by © nepali date converter