महालक्ष्मी विकास बैंक धादिङ शाखाद्वारा कर्णेश्वर माध्यमिक विद्यालयलाई आर्थिक सहयोग
धादिङ अपडेट
Sunday, January 8, 2023
महालक्ष्मी विकास बैंक लिमिटेड धादिङ शाखाले कर्णेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत गरिब, दलित तथा जेहेन्दार विद्यार्थीको लागि नगद सहयोग गरेको छ