२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राप्रपा धादिङले केन्द्रिय महाअधिवेशनको लागि प्रतिनिधिहरुको टुङ्गो लगायो

राप्रपा धादिङले केन्द्रिय महाअधिवेशनको लागि प्रतिनिधिहरुको टुङ्गो लगायो
सेयर गर्नुहोस्
०सेयर

राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति धादिङले केन्द्रिय महाअधिवेशनको लागि प्रतिनिधिहरुको टुङ्गो लगाएको छ ।

आगामी मंसिर १५ देखि १७ गतेसम्म हुने महाअधिवेशनमा ६४ जना प्रतिनिधिहरुकोण् छनोट गरिएको शुक्रबार प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो । प्रत्येक गाउपालिका, नगरपालिका, प्रदेश, क्षेत्रिय, जिल्ला अध्यक्षस्वत महाअधिवेशन प्रतिनिधि रहने छ ।

सक्रिय सदस्यको आधारमा र प्रत्येक प्रदेश कायै समितिबाट ९/९ जना जसमा खुल्ला जनजाति, उत्पिडित महिला प्रतिनिधि छनोट गरिएको जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।