धादिङका १ जनामा आज कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा ज्वालामुखी गाउपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । ५ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

Facebook Comments