२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राष्ट्रिय युवा संघ धादिङले आयोजना गरेको रक्तदानमा ५७ जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ धादिङले आयोजना गरेको रक्तदानमा ५७ जनाले गरे रक्तदान

राष्ट्रिय युवा संघ, नेपाल जिल्ला कमिटि धादिङले आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ जनाले रक्तदान गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको रक्तदानमा ६ जना महिला र ५१ जना पुरुष गरि ५७ जनाले रक्तदान गरेको नेपाल रेडक्र सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।