२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

तमू ह्युल छोंज धीं धादिङको अध्यक्षमा शंकर तमू निर्वाचित

तमू ह्युल छोंज धीं धादिङको अध्यक्षमा शंकर तमू निर्वाचित
सेयर गर्नुहोस्
०सेयर

तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्य समिति धादिङको अध्यक्षमा शंकर तमू निर्वाचित हुनुभएको छ । सहमतीमा नेतृत्व चयन हुन नसकेपछि निर्वाचनमा गएको थियो ।

शंकर तमूका प्रत्यासी तमू ह्युला छो.ज धीं गुरुङ राष्ट्रिय परिषदका जिल्ला शाखा धादिङका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर तमूलाई २ मतले पराजित गर्दै आगामी ३ वर्षको लागि शंकर तमू अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा बलबहादुर गुरुङ, उपाध्यक्षहरुमा श्यामबहादुर गुरुङ, शेर बहादुर गुरुङ, सचिवमा प्रेम गुरुङ, प्रचार सचिवमा शन्त बहादुर गुरुङ, कोषाध्यक्षमा लाल बहादुर गुरुङ, सहकोषाध्यक्षमा विष्णु बहादुर गुरुङ सहित १८ सदस्सीय जिल्ला कार्य समितिको चयन भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।