२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रुसमाभएको विमान दुर्घटनाको अनुसन्धानगर्न राष्ट्रपतीको निर्देशन

रुसमाभएको विमान दुर्घटनाको अनुसन्धानगर्न राष्ट्रपतीको निर्देशन

माघ २९-

७१ जनाको मृत्यु हुने गरी रुसमाभएको विमान दुर्घटनाको अनुसन्धानगर्न राष्ट्रपति भ्लादिमिर पुटिनले निर्देशनदिनुभएको छ ।

मस्कोस्थित डोमोडेडोभो विमानस्थलबाट ७१ जनालिएर उडेको रुसी विमान दक्षिण पूर्वी गाउँ अर्गुनोभामा दुर्घटनाग्रस्त भएको थियो । विमानमा रहेका ६५ जनायात्रु र ६ जनाचालकदलका सदस्य सबैको मृत्यु भएको अन्तर्राष्ट्रि समाचार सस्थाले जानकारी दिएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।