फागुन २, काठमाण्डौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाÞद्वार आज राष्ट्रको नाममा सम्वोधन गर्दै हुनुहुन्छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामाप्रधानमन्त्रीउदेउवाले राष्ट्रको नाममा सम्वोध गर्न लाग्नुभएको हो ।

निर्वाचनआयोगले प्रतिनिधिसभामा प्रतिनिधित्वगर्ने समानुपातिक सांसद्को सूची राजनितिकदललाई बुझाएसँगै नयाँ सरकार गठन प्रक्रिया सुरु हुन्छ । प्रधानमन्त्री देउवाले आज राष्ट्रको नाममा सम्वोध गर्दै नयाँ सरकार गठको लागिमार्ग प्रशस्तगर्ने उहाँ निकट स्रोतले जनाएको छ ।

राष्ट्रको नाममागरिने सम्वोधन, राजीनामादिने वानदिने बारेमाअहिले प्रधानमन्त्री देउवाले पार्टीका नेतासँगछलफल गरिरहनुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । संविधानअनुसार निर्वाचनआयोगले राष्ट्रपतिलाई प्रतिनिधिसभाको मतपरिणाम बुझाएपछि नयाँ सरकार गठन प्रक्रियासुरुहुन्छ ।

संसद्माबहुमतप्राप्त राजनीतिकदलको संसदीयदलको नेतालाई प्रधानमन्त्रीबन्ने संविधानविद् डा। विपिनअधिकारीले जानकारी दिनुभयो । नयाँ सरकार गठनको लागिप्रधानमन्त्री देउवाले राजिनामादिइरहननपर्ने उहाँको भनाइ  छ  ।

Facebook Comments