२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज सुन चाँदीको भाउ घट्यो

आज सुन चाँदीको भाउ घट्यो

आज सुनको मूल्य घटेको छ । सोमबार नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य आज भने घटेको छ ।

सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयामा कारोबार भएको सुन आज तोलामा २ हजार ३०० रुपैयाँले घटेघटेर प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला १ हजार ७८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज मंगलबार १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।