२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ सेवा समाज कतारद्वारा गायिक रिता थापा मगरलाई सम्मान

धादिङ सेवा समाज कतारद्वारा गायिक रिता थापा मगरलाई सम्मान
सेयर गर्नुहोस्
०सेयर

कतारको दोहामा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली महिला समाज दोहा कतार र एनआरएन एनसीसी कतारको महिला बिभाग लगायतका संघ संस्थाहरुको संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएको कतारबाट सहकर्मी राज श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा नेपाल राष्ट्रीय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगर धादिङ सेवा समाज कतारले सम्मान समेत गरेको छ ।

कार्यक्रम संयोजक सोमनाथ कंडेलको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा धादिङ सेवा समाज कतारका पदाधिकारी लगायतका व्यक्तीत्वहरुको सहभागीता रहेको सहकर्मी श्रेष्ठले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।