धादिङ । नेकपा एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनको लागि धादिङ जिल्लाबाट सर्वसम्मत प्रतिनिधि छनोट भएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी धादिङले प्रतिनिधि निर्वाचन क्षेत्र नम्बर १ र २ दुबै क्षेत्र र क्लस्टरहरुबाट गरि १८ जना सर्वसम्मत छानिएका हुन् । प्रतिनिधि छनौटका लागि गरिएको प्रक्रियाअनुसार उमेदवारी दिएका जिल्लाका नेताहरुको रोहवरमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेम लोहनी, केन्द्रीय सदस्य जानुका सिंखडा, जिल्ला अध्यक्ष भुमि त्रिपाठी र जिल्ला सचिब राधिका सापकोटासहितको बैठकबाट सहमतिका आधारमा महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको हो ।

छनोट भएका प्रतिनिधिहरु अहिलेको पार्टी नेतृत्व केपी ओलीको पक्षमा उभिने देखिन्छ ।

निर्वाचन क्षेत्र नम्बर १

भुमि त्रिपाठी

प्रेम सिलवाल

राजेन्द्रविक्रम वस्नेत

नरेश खतिवडा

कृष्ण पन्त केदार पाठक

उर्मिला रेग्मी

उमा सिंखडा

नेपाल कमला शर्मा

सुनिल तामाङ

निर्वाचन क्षेत्र नं २

अर्जुन कुमार श्रेष्ठ गोर्खाली)

भक्तबहादुर लामिछाने

राधिका सापकोटा

बाबुकृष्ण श्रेष्ठ

नारायण कुमार गुभाजु

उर्गेनवती तामाङ

सञ्जय दुवाडी

ध्रुव वि.क

Facebook Comments