२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प

दार्चुलामा आज बिहान भूकम्प गएको छ । दार्चुलाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

बिहान ८ बजेर २८ मिनेटमा अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतमा रहेको भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले जानकारी दिनुभयो ।

भूकम्पको धक्का दार्चुलासहित बैतडी र आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।