एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वको लागि भएको चुनावको मतगणना चलिरहेको छ ।

प्रारम्भिक मतगणनामा अध्यक्ष केपी शर्मा ओली र महासचिवमा उहाँकै प्यानलका शंकर पोखरेलले अग्रता लिएका छन् ।

६६६ मत गनिसक्दा अध्यक्षमा ओलीले ४८९ र पोखरेलले १७७ मत प्राप्त गरेका छन् । महासचिवमा शंकर पोखरेलको ३६४ र सुरेन्द्र पाण्डेको ३०२ मत आएको छ ।

Facebook Comments