२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मन्त्रीबाट राजीनामा दिएर महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

मन्त्रीबाट राजीनामा दिएर महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार
सेयर गर्नुहोस्
०सेयर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिनुभएको छ । बिहान उहाँले म्याग्दी पुगेर मनोनयन दर्ता गराउनुभएको हो ।

यसअघि प्रतिनिधिसभा सदस्य चुनावका लागि उम्मेदवारी दिन सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदीश खरेलसहित, खेलकुदमन्त्री बब्लु गुप्ता, उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।